Main

चट्याङ लागेर गोरखामा ३ जनता घाइते

१४ वैशाख, गोरखा। आइतवार साँझ परेको चट्याङ लागेर गोरखामा तीन जना घाइते भएका छन् । शहीद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनाल, पालुङटार नगरपालिका–७ का ५० वर्षीया सुकमाया आले र उनकी बुहारी १८ बर्षीया विपना आले घाइते भएको प्रहरीले जनाएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । चट्याङका कारण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button