Main
चन्द्रागिरिको विशेश्वर सहकारी : श्रीमान्-श्रीमती मिलेर १४ करोड घोटाला
६ माघ, काठमाडौं । १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिमा रहेको विशेश्वर बचत तथा ऋण सहकारी संस्थाका ८ सञ्चालक समिति सदस्यविरुद्ध मुद्दा दायर भएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तगर्तको ठगी गर्न नहुने कसुरमा ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।