Main
चन्द्रागिरिमा मोटरसाइकल सडकबाट खस्यो, एक जनाको मृत्यु
१ पुस, काठमाडौं। चन्द्रागिरि नगरपालिका–२ मसिनेस्थित सडकबाट करिब ७० मिटर तल मोटरसाइकल खसेको छ । बा ३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुने चालकमा धादिङको धुनिबेशी नगरपालिका–७ घर भएका २६ वर्षीय टिकाराम तामाङ छन् । आइतबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।