Main

चन्द्रागिरिमा युवकको शव फेला

१० भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ चित्लाङस्थित बाटोमा एक युवक मृत भेटिएका छन् । शव मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button