Main
‘चलचित्रकर्मीको हित हुने योजना ल्याउनूस, ५ महिनाभित्र हुने काम सक्छुु
प्रत्येक महिना कम्तीमा एक फिल्म हलमा पुगेर हेर्ने बताउँदै मन्त्री खरेलले फिल्मको निर्माण शैलीलाई लिएर क्रेही क्रिटिकल पनि सुनिए । ‘अब हाम्रो फिल्म हेर्नुस भनेर मात्र हुँदैन । व्यक्तिगतरुपमा म जुन फिल्मले मनोरञ्जन दिन्छ, म त्यो हेर्छुु । पैसा तिरेर हेर्छु । महिनामा एउटा फिल्म हलमा गएर हेर्ने इच्छा छ’ उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।