Main

चाबहिलको सुन पसलमा आगलागी, एक करोडको क्षति

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिल चोकस्थित एक सुनचाँदी पसलमा आगलागी हुँदा करिब करोड बराबरको क्षति भएको छ । ६६ वर्षीया राधा पाण्डेको घरको ग्राउण्ड फ्लोरमा काठमाडौं बसुन्धरा बस्ने भोजपुर घर भएका ४४ वर्षीय सन्तोष बराइलीले सञ्चालन गरेको सुनचाँदी पसलमा बिहीबार बिहान आगलागी भएको थियो । बराइलीको सिंगापुर ज्वेलर्समा विद्युत् सर्ट भई बिहीबार बिहान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button