Main
चार महिनापछि कोशी प्रदेशसभाको अधिवेशन आह्वान
२८ पुस, काठमाडौं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिँउदे अधिवेशन आह्वान गरेका छन् । आइतबार बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गतेबाट हिँउदे अधिवेशन बोलाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा आह्वान भएको हो । प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।