Main

चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

२१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा २ सय ७१ विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार कात्तिकसम्म गैरनेपाली नागरिकलाई उक्त संख्यामा श्रम स्वीकृति दिइएको हो । कात्तिक २०८१ मा ५७ जनाले मात्र श्रम स्वीकृति पाएका छन् । यस अवधिमा ३ सय ३० विदेशीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button