Main
चार युनिटबाट थप टोली मगाएर अनुसन्धान, हेडक्वार्टरबाट खटिए एसएसपी
अपराध अनुसन्धान विभागबाट एसएसपी कृष्ण पंगेनी, रानीपोखरीको एआईजी कार्यालयबाट एसपी प्रवीण धिताल, परिसर ललितपुरबाट मुद्दा शाखाका इन्स्पेक्टर नानिकाजी थापा र अपराध अनुसन्धान कार्यालय आईटी शाखाका इन्स्पेक्टर राजेश महर्जन अनुसन्धानमा खटिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।