Main
चार वर्षमा क्रोएसियाको नयाँ श्रम स्वीकृति २१ गुणाले बढ्यो
२ पुस, काठमाडौं । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि युरोपेली देश क्रोएसिया जाने संख्या ह्वात्तै बढेको छ । पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब २१ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ सय ४५ जनाले श्रम स्वीकृति लिएका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।