Main
चितवन अदालतले भन्यो- रविले चेक काटेको स्वीकारेका छन्, अहिल्यै निर्दोष भन्न मिल्दैन
रविले चेक काटेको स्वीकार गरेकोदेखि गोर्खा मिडियाको सेयर सदस्यसम्म रहेको विषयहरूलाई आधार मान्दै अहिल्यै निर्दोष भन्न नमिल्ने आदेशमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।