Main
चितवन दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच सम्झौता
२५ माघ, काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । किसानलाई लक्षित गरी कर्जा प्रवाह गर्ने विषयमा दुई पक्षबीच समझदारी भएको हो । सम्झदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरे । चितवनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।