Main

चितवनको खैरहनी नगरपालिकाले परजीवी किरा उत्पादन प्रयोगशाला खोल्ने

चितवनको खैरहनी नगरपालिकाले परजीवी किरा उत्पादन प्रयोगशाला स्थापना गर्ने भएको छ । यस्ता किराले गबारो, अमेरिकन फौजी कीरालगायत पुतली वर्गका किराको जीवनचक्र नै तोडेर प्राकृतिक रुपमा नियन्त्रणमा सघाउँछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button