Main
चितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
४ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मनी निर्यात हुन थालेको हो । जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अर्ग्यानिक भ्याली’ संस्थाले विदेश पठाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।