Main
चित्रबहादुरको कटाक्ष : घण्टी बजाउँदै आएकाहरूको हालत पनि देखियो
२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पुराना पार्टीहरूले देश बिगारे भन्ने गरिएको भन्दै घण्टी बजाउँदै आएकाहरूको हालत पनि देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । ‘गणतन्त्र लोकतन्त्र विरोधीले त संसद बहिस्कार गर्नु स्वभाविक कुरा हो । पुराना पार्टीहरुले देश…
– यस समाचारको श्रोत : Online Khabar हो ।