Main
चिनियाँ कम्पनीको अनौठो नियम : ट्वाइलेट जान जम्मा २ मिनेट, पटक–पटक गए जरिवाना
काठमाडौं । कम्पनीहरुले आफ्ना कर्मचारीका लागि विभिन्न खालका नीति नियम बनाएका हुन्छन् । कर्मचारीको आचरण, अनुशासन, सेवा सुविधा लगायतका विषयमा तयार गरिएका त्यस्ता नीति नियम तथा कानूनहरुले कर्मचारीहरुको कार्यसम्पादनलाई अब्बल बनाउँदै सांगठनिक लक्ष्य प्राप्तिमा सघाउँछन् । तर चीनमा एक कम्पनीले यस्तो नियम बनाएको छ, जो कर्मचारीका लागि निकै निरंकुश तथा अनुपयुक्त मात्र होइन अमानवीय पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।