Main

चिनियाँ विदेशमन्त्रीसँग पराष्ट्रमन्त्रीको छेङ्दुमा भेट

१४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । विदेशमन्त्री वाङको निम्तोमा छेङ्दु पुगेकी राणाले दुइपक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन् । त्यस क्रममा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारी पनि सामेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button