Main

चिनियाँ वैज्ञानिकको भरमा चीनलाई टक्कर दिँदै अमेरिका, मेटा एआई टिमका ११ मध्ये ७ चिनियाँ

यी सबै ११ वैज्ञानिकहरू अन्य देशमा पढेका आप्रवासी हुन्। यीमध्ये ७ जना वैज्ञानिक चीनका हुन् भने बाँकी ४ जना भारत, बेलायत, दक्षिण अफ्रिका र अस्ट्रेलियाका हुन्। उनीहरूमध्ये एक जना पनि अमेरिकी हैनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button