Main
चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण
अमेरिकापछि चीनमा पनि मान्छेमा सुँगरको मिर्गाैला प्रत्यारोपण गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरअनुसार चीनको शान्सी प्रान्तमा रहेको एयर फोर्स मेडिकल युनिभर्सिटीस्थित सिजिङ अस्पतालमा सुँगुरको मिर्गाैला मान्छेमा प्रत्यारोपण गरिएको छ । त्यहाँको मेडिकल टिममले यसी मार्च ६ मा ६९ वर्षीय एक महिलामा अणुवांशिक रुपमा तयार पारिएको सुँगुरको मिर्गाैला प्रत्यारोपण गरेको हो । मिर्गाैला…
– यस समाचारको श्रोत : Online Khabar हो ।