Main
चीनले पृथ्वीमै उतार्यो सूर्य, पैदा गर्यो १० करोड डिग्री सेल्सियस तापक्रम !
काठमाडौं। चिनियाँ वैज्ञानिकहरुले सूर्यको केन्द्रभन्दा ६ गुणा अधिक तापमान पृथ्वीमै पैदा गरेर विश्व किर्तिमान कायम गरेका छन् । यसलाई चीनको असीमित तथा न्यून लागतवाला हरित उर्जाको क्षेत्रमा एउटा लामो छलांगको रुपमा लिइएको छ । उक्त तापमान परमाणु रिएक्टरमा पैदा गरिएको हो। जहाँ वैज्ञानिकहरुले १०६६ सेकेण्डका लागि १० करोड डिग्री सेल्सियसभन्दा अधिक तापमान पैदा गर्न सफल…
– यस समाचारको श्रोत : Online Khabar हो ।