Main
चीनले सञ्चालनमा ल्यायो ‘कार्बन फाइबर मेट्रो ट्रेन’, यी हुन् विशेषता
‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनले ७ प्रतिशत ऊर्जा खपत घटाउने र वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी ल्याउने चिनियाँ अधिकारीको दावी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।