Main

चुच्चेपाटीको भाटभटेनीमा जलेका ७ वटा शव छुँदै धुलो हुने अवस्थामा, पहिचानमा सकस

१२ असोज, काठमाडौं । गत २४ भदौमा चुप्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगजनीमा परेर जलेका शवको पहिचान गर्न कठिनाइ हुने भएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, सात वटा शव पूर्णरूपमा जलेर खरानीको अवस्थामा छ । ती शवहरू छुँदा धुलो हुने अवस्थामा छन् र हड्डीको आकारमात्र बाँकी छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button