Main
चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
६ चैत, काठमाडौं । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो । त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।