Main
चोर ठानेर बाबुआमाले कुट्दा छोराको मृत्यु
१६ फागनु, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए । उनका अनुसार बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए । त्यतिबेला घरमा उनका ६४ वर्षीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।