Main
चौथो श्रेणीको क्लबसँग हार्दै इएफएलको दोस्रो चरणबाट बाहिरियो युनाइटेड
१२ भदौ, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इएफएल कपको दोस्रो चरणमै चौथो डिभिजनको ग्रिम्स्बीसँग अप्रत्यासित रुपमा पराजित भएको छ । ग्रिम्स्बीसँग सडनडेथमा पराजित भएपछि युनाइटेड इएफएल कपको दोस्रो चरणबाटै बाहिरिएको हो । यसलाई इंग्लिस फुटबलमा आएको ठूला अप्रत्यासित नतिजामध्ये एक मानिएको छ । ग्रिम्स्बीको घरेलु मैदान बुन्डेल पार्कमा बुधबार भएको खेलको निर्धारित समय…
– यस समाचारको श्रोत : Online Khabar हो ।