Main
च्याट जीपीटीमा नयाँ फिचर, अब रेकर्ड गर्नेछ बैठक अनि पढ्नेछ गुगल ड्राइभ
च्याट जीपीटी अब हब्सस्पट, लिनियर र गुगल तथा माइक्रोसफ्ट जस्ता विभिन्न सेवा प्रणालीहरूसँग पनि जोडिन सक्छ । यसबाट च्याट जीपीटीले प्रयोगकर्ताको आवश्यकता अनुसार छिटो र गहिरो अनुसन्धान गर्न सक्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।