Main
च्याम्पियन लिभरपुल फेरि पराजित
६ जेठ, काठमाडौं । प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुल फेरि पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा ब्राइटनले दुई पटक पछि परेको स्थितीमा पुनरागमन गर्दै च्याम्पियन्सि लिभरपुलाई ३-२ ले पराजित गरेको हो । ब्राइटनका लागि यासिन अयारी, काओरु मिटोमा र ज्याक हिन्सेलउडले एक-एक गोल गरे । लिभरपुलका लागि हार्भे एलिओट र डोमिनक सोबोजलाईले गोल गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।