Main
च्याम्पियन्स ट्रफी क्रिकेट : पाकिस्तान र बंगलादेश सान्त्वना जितको खोजीमा
१५ फागुन, काठमाडौं । पाकिस्तामा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ए अन्तर्गत पाकिस्तान र बंगलादेशबीच खेल हुँदैछ । रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले अब सान्त्वना जितको खोजीमा हुनेछन् । दुवै टोली भारत र न्युजिल्याण्डसँग पराजित भइसकेका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।