Main
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डको खराब प्रदर्शनसँगै बट्लरले छाडे कप्तानी
१६ फागुन, काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान जस बट्लरले लिमिटेड ओभर क्रिकेटको कप्तानी छाडेको घोषणा गरेका छन् । जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि बट्लरले कप्तानी छाडेको बीबीसीले जनाएको छ । शनिबार हुने दक्षिण अफ्रिकासँगको खेल उनका लागि कप्तानका रूपमा अन्तिम खेल हुनेछ । ‘मेले कप्तानी छाड्न चाहन्छु, यो मेरो…
– यस समाचारको श्रोत : Online Khabar हो ।