Main

च्याम्पियन्स लिग : घरेलु मैदानमै म्यान्चेस्टर सिटीको हार

१० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी जर्मन क्लब बायर लेभरकुसनसँग पराजित भएको छ । सिटीलाई उसैको घरेलु मैदान एतिहादमा लेभरकुसनले २-० गोलअन्तरले हराएको हो । लेभरकुसनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक स्किकले १-१ गोल गरे । खेलको २३औं मिनेटमा ग्रिमाल्डोले गोल गर्दै लेभरकुसनलाई अग्रता दिलाएका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button