Main
च्याम्पियन्स लिग ‘ड्र’ : अन्तिम १६ मा मड्रिड डर्बीको भिडन्त, पीएसजी भर्सेस लिभरपुल
९ फागुन, काठमाडौं । युईएफ च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको ‘ड्र’ अनुसार ला–लिगाका दुई हेभिवेट टमी रियल मड्रिड र एथ्लेटिको मड्रिड अन्तिम १६ मै भिड्ने भएका छन् । यी दुई टीम ला–लिगाको क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । त्यसैगरी फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेन…
– यस समाचारको श्रोत : Online Khabar हो ।