Main
च्यासलमा सुवास नेम्वाङको सम्झना (तस्वीरहरु)

२६ भदौ, काठमाडौं । नेकपा एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ ।
नेम्वाङलाई सम्झन केन्द्रीय कार्यालय च्यासलमा स्मृति सभा गरिएको थियो । उक्त स्मृति सभामा नेम्वाङका परिवार एवं पार्टीका नेता–कार्यकर्ता उपस्थित भए ।
एमालेका तत्कालीन केन्द्रीय उपाध्यक्ष नेम्वाङको गत वर्ष २६ भदौमा निधन भएको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
– यस समाचारको श्रोत : Online Khabar हो ।