Main
छठका लागि सजाइका पोखरी, ताल र नदी किनारमा सफाइ
छठ सम्पन्न भएसँगै छठ घाट निर्माणका लागि प्रयोग गरिएको सामग्रीहरू पोखरी, दह तथा नदी किनारमा विशेष सरसफाइ कार्य गरिएको कामपा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।