Main

छाला तथा सौन्दर्यमा पुनर्निर्माण चिकित्साको चमत्कार  

चिकित्सा विज्ञानमा पछिल्ला पाँच वर्षमा ‘रिजेनेरेटिभ मेडिसिन’ को युग सुरु भएको छ । जसले शरीरका क्षतिग्रस्त कोष, तन्तु र अंगहरूको पुनर्निर्माणमा मद्दत गर्छ । बढ्दो उमेर र विभिन्न कारणले शरीरका कोषहरूमा क्षति पुग्दा ‘रिजेनेरेटिभ मेडिसिन’ले ती कोषहरूलाई पुन: स्वस्थ अवस्थामा ल्याउन मद्दत गर्छ । यो पद्धतिमा पीआरपी, पीआरएफ, स्टिम सेल थेरापी, पीडीआरएन र एक्जोजोम थेरापी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button