Main
‘छावा’ बन्यो विक्की कौशलको करिअरमा धेरै ओपनिङ गर्ने फिल्म
काठमाडौं । विक्की कौशल, रश्मिका मन्दाना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ले भारतीय बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । भ्यालेन्टाइन्स् डेमा रिलिज भएको फिल्मले भारतमा पहिलो दिन ३१ करोडको नेट कलेक्सन गर्नुका साथै पहिलो दिनको कमाईका हिसाबले ६ नयाँ रेकर्ड पनि बनाएको छ । २०२५ मा बलिउडलाई सबैभन्दा ठूलो ओपनिङ दिने फिल्म समेत बनेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।