Main
छिट्टै आउँछ त क्यान्सरको खोप ?
हाम्रो जीवनकालमा हरेक पाँचमा एकजना मानिसमा क्यान्सर रोग हुनसक्छ र क्यान्सर रोगीको संख्या निरन्तर बढिरहेको छ । सन् २०२५ सम्ममा विश्वभर कुनै न कुनै प्रकारका क्यान्सरबाट पीडित मानिसहरुको संख्या दुई करोडसम्म पुग्न सक्ने अनुमान छ । तर, चिकित्सा विज्ञानले खोपका माध्यमबाट विभिन्न खालका रोगहरुको रोकथाम गर्नमा सफलता प्राप्त गरिरहेको बेला भविष्यमा खोपकै माध्यमबाट क्यान्सरको पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।