Main
जनकपुरमा देउवा र गुरुङको पुत्ला दहन

३ जेठ, जनकपुरधाम ।युवा संघ नेपालले जनकपुरमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएका छन् ।
बिहीबार संसदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि असंसदीय व्यवहार गरेको भन्दै युवा संघ नेपालले गुरूङको पुत्ला जलाएका हुन् ।
उनीहरूले जनकपुरको जनकचौकमा सभापति देउवा र उपसभापति गुरुङको पुतला जलाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।