Main
जनकपुरमा भोलिदेखि अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता
११ असार, जनकपुरधाम । जनकपुरधाममा मुख्यमन्त्री अन्तर-प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुने भएको छ । मधेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजनामा जनकपुरको मिथिला अवध धर्मशालामा हुने दुई दिवसीय खेलको भोलि बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गर्ने कार्यक्रम छ । मधेश खेलकुद परिषद जनकपुरधाम तथा सहकार्य मधेश प्रदेश कबड्डी संघ समन्वयमा हुने प्रतियोगितामा सातवटै प्रदेशको कबडी…
– यस समाचारको श्रोत : Online Khabar हो ।