Main
‘जनतासँग माओवादी’ अभियानमा जोडिए महेन्द्र राय यादव
१५ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन् । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेबाट यादव माओवादीको तराई-मधेश केन्द्रित यो अभियानमा मिसिएका छन् । माओवादीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद जीवन आचार्यका अनुसार यादव अभियानका क्रममा प्रचण्डसँगै हिंड्नेछन् । बाबुराम भट्टराईबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।