Main
जनमतका पूर्वकोषाध्यक्षविरुद्ध अर्को ठगी मुद्दा, फेरि धरौटीमा छुटे
२८ असार, काठमाडौं । जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई अर्को ठगीको मुद्दा लागेको छ । यसअघि पार्टीको कार्यालय भवन खरिदका लागि जम्मा गरेको रकम ठगी गरेको आरोपमा मुद्दा खेपेका यादवमाथि पुन: अर्को मुद्दा परेको हो । यादवले ठगी गरेको भन्दै पार्टीबाहेकका व्यक्तिले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा यही असार २६…
– यस समाचारको श्रोत : Online Khabar हो ।