Main
‘जन्ते बाख्रो’को काठमाडौं प्रिमियर (तस्वीर)
काठमाडौं । ग्रामीण परिवेशमा आधारित प्रेम र हास्य कथावस्तुको फिल्म ‘जन्ते बाख्रो’लाई बुधबार प्रिमियर गरिएको छ । क्यूएफएक्सको सेन्ट्रल सिनेमामा आयोजित समारोहमा सेलिब्रेटीको बाक्लो उपस्थिती रह्यो । कलाकार सौगात मल्ल, आसिफ शाह, गरिमा शर्मा, कुसुम शर्मा, लोकेन्द्र लेखक, रुषा न्यौपाने, समापिका गौतम प्रिमियरमा देखिए । ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवार निर्देशित यो फिल्म शुक्रबारदेखि प्रदर्शन…
– यस समाचारको श्रोत : Online Khabar हो ।