Main
जब टन्सिलको शल्यक्रियापछि फररर अंग्रेजी बोल्न थालिन् फ्रेन्च महिला…
पश्चिमी फ्रान्सकी ४७ वर्षीया एक महिला पछिल्लो १४ वर्षदेखि विशेष अंग्रेजी लवजमा बोलिरहेकी छिन्। वास्तविक रूपमा उनी फ्रेन्च भाषामै बोल्छिन् । तर, सुन्नेहरूलाई यस्तो लाग्छ कि उनी अंग्रेजीमै बोलिरहेकी हुन्, किनभने उनको उच्चारण पूर्ण रूपमा ब्रिटिश शैलीमा परिवर्तन भइसकेको छ। उनी वास्तवमा फ्रेन्च भाषी हुन् र अंग्रेजी भाषाको ज्ञान उनलाई छैन । तर, जब उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।