Main
जब टिम डेभिडले बेंगलुरुको मैदानमै पौडी खेले…
२ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका अस्ट्रेलियन ब्याटर टिम डेभिडले बिहीबार बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालाभित्रै पौडी खेले । टिमको अभ्यास सत्र वर्षाका कारण बिथोलिएपछि टोलीका अन्य सदस्यले मैदान छाडेपनि डेभिडले भने वर्षाको मज्जा लिँदै मैदानको कभरमा हाम फाल्दै पौडी खेलेका थिए । आईपीएल पुन: सुरु हुँदा खेल्नका लागि फर्किने पक्का भएका डेभिड…
– यस समाचारको श्रोत : Online Khabar हो ।