Main
जयकिसन बस्नेत अस्पतालमै बेहोस्, भएको के हो ?
काठमाडौं । कलाकार जयकिसन बस्नेत अस्पताल भर्ना भएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसीमा)मा उपचार गराइरहेका छोराको बिरामी कुरुवा बसेका बस्नेत अचानक ढलेपछि उनलाई सोही अस्पतालमा भर्ना गरिएको छ । शनिबार साँझ अस्पतालमा ढलेपछि जयकिसनलाई भर्ना गरिएको अस्पताल स्रोत र परिवारले जनाएको छ । उनलाई अहिले सर्जरी विभागमा भर्ना गरेर उपचार भइरहेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।