Main
जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह
१३ चैत, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ दिल्लीमा बुधबार भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् । ‘नेपाल सरकारले सन् २०३५ सम्ममा २८…
– यस समाचारको श्रोत : Online Khabar हो ।