Main
जलविद्युत् आयोजनामा अझै ८९४ जनाको उद्धार हुन सकेन
१६ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा हराइरहेका तथा सम्पर्कविहीनमध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को तथ्यांकअनुसार अझै पनि ११ वटा जलविद्युत् आयोजनाबाट ८९४ जना सम्पर्कविहीन छन् । सबैभन्दा ठूलो संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन छन् । २१६…
– यस समाचारको श्रोत : Online Khabar हो ।