Main
जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखेपछि आलोचना
१० माघ, काठमाडौं । जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै सांसदहरूले आलोचना गरेका छन् । जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा दफावार छलफलमा छ । दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बुढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो । गत असोजमा सो होटल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका…
– यस समाचारको श्रोत : Online Khabar हो ।