Main
जसपा नेपालले बोलायो केन्द्रीय समिति, तोक्यो विभागीय प्रमुख
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी फागुन १९, २० र २१ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ भने पार्टीले केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख तोकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।