Main
जसले गर्दैछन् ४६२ किलोमिटर साइकल यात्रा गरी क्यान्सर रोगी बालबालिकालाई सहयोग
घटना दु:खदायी छ । तर त्यसपछि उनले बाइकको सट्टा साइकल रोजे । आज त्यही साइकलले उनलाई नाम दिएको छ । केही हदसम्म दाम दिएको छ । त्योभन्दा बढी उनले समाज सेवा गर्न पाएका छन् । जुन उनको मनको काम हो । घर चितवन । तर, लामोसमयदेखि काठमाडौंमै बसाइ । रहर साइकल चलाउने । अनि त्यही…
– यस समाचारको श्रोत : Online Khabar हो ।