Main

जहाँ त्रिविको जग्गा त्यहाँ हिनामिना, दोषी किटान गरिएन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयसँगै उपत्यकाका अन्य ठाउँ र बाहिर पनि त्रिविको जग्गा हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । तर दोषी किटान गर्ने र उनीहरूलाई कारबाही सिफारिस गर्ने काममा भने समिति पन्छिएर अख्तियार र सीआईबीलाई जिम्मा दिनुपर्ने सुझाव दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button